आइतबार सुनचाँदीको मुल्य यथावत, तोलाको कति ?

५ बर्ष अगाडि

काठमाडौं , आइतबार सुनचाँदीको मुल्य यथावत रहेको  छ । शुक्रबार ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुनको मुल्य आज पनि यथावत रही ९४ हजार ३ रुपैंयामा कारोबार हुने नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै तेजावी सृुनको मुल्य ९३ हजार ८५० रुपैंया रहेको छ ।
 
यसैगरी चाँदीको मुल्य पनि यथावत रही १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया