आजको विनिमयदर, डलरको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकले आजका लागि डलरको बिक्री मुल्य ११७ रुपैयाँ ३२ पैसा तोकेको छ । 

यस्तै, डलरको खरिददर भने रु ११६ रुपैयाँ ७२ पैसा तोकिएको छ । 

यसैगरि अन्य मुुलुकको मुद्राको विनिमयदर यस प्रकार छः 

५ बर्ष अगाडि

प्रतिक्रिया