आइतबार (असोज १४ गते) एक अमेरीकी डलरको खरिददर १ सय १५ रुपैयाँ ६८ पैसा रहेको छ । बिक्रि मूल्य भने १ सय १६ रुपैयाँ २८ पैसा कायम भएको छ । यस्तै एक यूरोको खरिददर १ सय ३५ रुपैयाँ ४२ पैसा छ भने बिक्रिदर १ सय ३६ रुपैयाँ १२ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ ८७ पैसा छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ ६६ पैसा रहेको छ ।
जापानीज १० यनको खरिददर १० रुपैयाँ २५ पैसा र बिक्रिदर १० रुपैयाँ ३१ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ७६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९३ पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३ सय ८१ रुपैयाँ ८३ पैसा र बिक्रिदर ३ सय ८३ रुपैयाँ ८१ पैसा रहेको छ ।
प्रतिक्रिया