यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

७ बर्ष अगाडि

काठमाडौं– (असोज १० गते) अमेरीकी डलरको मूल्य बढेको छ । एक अमेरीकी डलरको खरिददर १ सय १६ रुपैयाँ १ पैसा रहेको छ । 
 बिक्रि मूल्य भने १ सय १६ रुपैयाँ ६१ पैसा कायम भएको छ । यस्तै एक यूरोको खरिददर १ सय ३६ रुपैयाँ ६९ पैसा छ भने विक्रीदर १ सय ३७ रुपैयाँ ३९ पैसा रहेको छ । 
युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ ४३ पैसा रहेको छ । 
जापानीज १० यनको खरिददर १० रुपैयाँ २९ पैसा र बिक्रिदर १० रुपैयाँ ३४ पैसा रहेको छ ।
 कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रिदर ३२ रुपैयाँ २ पैसा रहेको छ ।  कुवेती एक दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ३६ पैसा र बिक्रिदर ३ सय ८५ रुपैयाँ २४ पैसा रहेको छ ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया