आज सुनको भाउ कति ?

७ बर्ष अगाडि

सुन प्रतितोला  ५८ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा यो तोलामा ३०० रुपैयाँले बढेको हो । अघिल्लो दिन ९असोज ० मा ५ हजार १०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । तेजावी सुन भने ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 
यता, चाँदीको मूल्य पनि प्रतितोलामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा तोलामा पाँच रुपैयाँले चाँदी महंगिएको हो ।

७ बर्ष अगाडि

प्रतिक्रिया