कृषि पुर्वाधारमा ठुलो मात्रामा लगानी गरिने

५ बर्ष अगाडि

काठमाडौं – सरकारले कृषि पुर्वाधारमा ठुलो मात्रामा लगानी गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि तथा राष्ट्रिय सभामा आमगी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । 
कोरोना कारण परेको प्रभावलाई दृष्टिगत गर्दै आगमी दिनमा कृषि पुर्वाधारमा लगानी गरिने उनको भनाइ छ । साथै, सबै नेपालीलाई सामाजिक सुरक्षा प्रणालीमा जोड्न गरि काम गरिने उनले बताइन । 

५ बर्ष अगाडि

प्रतिक्रिया