नेपाली पैसा चीनमा छापिँदै

५ बर्ष अगाडि

सरकारले नेपाली पैसा छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँको नोट छाप्ने जिम्मा चिनिया कम्पनीलाई दिएको हो । 

चाइना प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले टेन्डरमार्फत सो जिम्मेवारी पाएको हो । 

अव सो कम्पनीले १० रुपैयाँदरको ३४ करोड थान र ५ रुपैयाँदरको ३० करोड थान नोट छाप्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया