आइतबार नयाँ रेकर्ड बनाएको डलरको भाउमा आज सोमबार भने गिरावट आएको छ ।
नेपाल राष्ट्र बैंकले आज सोमवारका लागी १ अमेरिकन डलरको खरिददर १२० रुपैयाँ ०० पैसा तथा बिक्रिदर १२० रुपैयाँ ६० पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२८ रुपैयाँ ३४ पैसा तथा बिक्रिदर १२८ रुपैयाँ ९९ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ०८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २२ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियल १ को खरिददर २१ रुपैयाँ ९३ पैसा तथा बिक्रिददर ३२ रुपैयाँ ०९ पैसा रहेको छ ।
सोमबारका लागी १ कतारी रियलको खरिददर ३२ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर ३३ रुपैयाँ १२ पैसा रहेको छ ।
साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३१८ रुपैयाँ २२ पैसा तथा बिक्रिददर ३१९ रुपैयाँ ८२ पैसा रहेको छ ।
प्रतिक्रिया