प्रतितोला ५ सयले बढे्यो सुन : तोलाको कति?

५ बर्ष अगाडि

आज साताको दोस्रो दिन सोमबार सुन ५ सयले बढेको छ ।

हिजो आइतबार प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुन आज सोमबार ५ सयले बढेर   प्रतितोला ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

भने तेजावी सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको छ ।

 त्यस्तै  चादँी  यथावत् रही प्रतितोला ७ सय २० रुपैयामा कारोबार भइरहेको महासँघले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया