साताको पहिलो दिन मै १ हजारले बढ्यो सुन

५ बर्ष अगाडि

आज साताको पहिलो दिन आइतबार सुन १ हजार ले बढेको छ ।

शुक्रवार प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको सुन आज आइतबार बढेर छापावाल सुन प्रतितोला ७६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

भने तेजावी सुन प्रतितोला ७६ हजार २ सयमा कारोबार भइरहेको छ ।

 त्यस्तै ,शुक्रवारको तुलनामा २० रुपेयाले बढेर प्रतितोला ७ सय २० रुपैयामा कारोबार भइरहेको महासघले जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया