डलरको मुल्य बढ्नेक्रममा आज डलरको भाउ हाल सम्मको उच्च बिन्दुमा रहि नयाँ रेकर्ड बनाएको छ ।
नेपाल राष्ट्र बैंकले आज आइतबारका लागी १ अमेरिकन डलरको खरिददर १२० रुपैयाँ ०८ पैसा तथा बिक्रिदर १२० रुपैयाँ ६८ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२८ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर १२९रुपैयाँ २३ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ११ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २५ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियल १ को खरिददर २७ रुपैयाँ ३२ पैसा तथा बिक्रिददर २७ रुपैयाँ ४६ पैसा रहेको छ ।
आइतबारका लागी १ कतारी रियलको खरिददर ३२ रुपैयाँ ९८ पैसा तथा बिक्रिदर ३३ रुपैयाँ १४ पैसा रहेको छ ।
साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३१८ रुपैयाँ ०० पैसा तथा बिक्रिददर ३१९ रुपैयाँ ५९पैसा रहेको छ ।
प्रतिक्रिया