आइतबार तरकारीको मुल्य (सुचिसहित)

५ बर्ष अगाडि

पछिल्लो समय तरकारीको भाउमा घट्ने बढ्ने क्रम जारी  रहेको छ ।

यस्तै आज साताको पहिलो दिन आइतबार पनि काठमाण्डौमा तरकारीको मुल्यमा केहि सामान्य रुपमा घटबढ नै भएको छ ।

कालीमाटी तरकारी बजारका अनुसार आज पाकेको फर्सि १०   रुपैयाले घटेर प्रतिकिलो ७० रुपैयामा किनबेच भइरहेको छ ।

भने भेडे खुर्सानीमा १० रुपैयाले बढेर  प्रतिकिलो १ सय ४० रुपैयामा किनबेच  भइरहेको छ ।अनि रातो आलु भने यथावत  रहि प्रतिकिलो ६० रुपैयामा  किनबेच भइरहेको छ ।

त्यस्तै आज आइतवार सुकेको नेपाली लसुनको मुल्य भने २० रुपैयाले घटेर  प्रतिकिलो ३ सय २० रुपैयामा किनबेच  भइरहेको छ । त्यस्तै भारतीय सुकेको प्याजमा १० रुपैयाले बढेर  प्रतिकिलो ८० रुपैयामा किनबेच भइरहेको छ ।

त्यस्तै आज अन्य  सबै भन्दा बढि मुल्यमा लसुन सुकेको चाइनिज ५५०,सेलरी,पार्सल प्रतिकिलो ४५०  र पुदिना ३२० मा किनबेच भइरहेको छ ।भने , कालीमाटी तरकारी बजारमा  नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो८० रुपैयाँ रहेको छ । यस्तै लसुन हरियो १५० हरियो धनिया प्रतिकिलो ८० मा किनबेच भइरहेको छ ।

त्यसैगरी क्रमश, सानो गोलभेडा अधिकतम खुद्रा मूल्य हिजोको तुलनामा १० रुपैयाले बढेर प्रतिकिलो ६० रुपैयाँ, लोकल गाजर प्रतिकिलो ५० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ४० रुपैयाँ रहेको छ ।  

त्यस्तै ,भिण्डी प्रतिकिलो १५० रुपैयाँ, स्कुस प्रतिकिलो ७०  रुपैयाँ, पालुगो ४०  , मेथी र चम्सुरको साग प्रतिकिलो ४० रुपैयाँमा किनबेच भइरहेको  छ ।

 

दैनिक खुद्रा मूल्य विवरण
चैत्र  ९, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७० ८० ७५
ठूलो गोलभेडा(भारतीय) केजी ७० ८० ७५
गोलभेडा सानो के.जी. ६० ७० ६५
गोलभेडा सानो(टनेल) के जी ६० ७० ६५
गोलभेडा सानो(भारतीय) के जी ७० ८० ७५
गोलभेडा सानो(तराई) के जी ६० ७० ६५
अालु रातो के.जी. ५० ६० ५५
आलु रातो(भारतीय) के जी ५० ६० ५५
प्याज सुकेको भारतीय के.जी. ७० ८० ७५
गाजर(लोकल) के.जी. ४० ५० ४५
गाजर(तराई) केजी ३० ४० ३५
बन्दा(लोकल) के.जी. ३० ४० ३५
बन्दा(नरिवल) केजी ३० ४० ३५
काउली स्थानिय के.जी. ५० ६० ५५
स्थानीय काउली(ज्यापु) केजी ६० ७० ६५
मूला सेतो(लोकल) के.जी. ३० ४० ३५
सेतो मूला(हाइब्रीड) केजी ३० ४० ३५
भन्टा लाम्चो के.जी. ७० ८० ७५
भन्टा डल्लो के.जी. ७० ८० ७५
बोडी(तने) के.जी. १५० १६० १५५
मटरकोशा के.जी. ७० ८० ७५
घिउ सिमी(लोकल) के.जी. ८० ९० ८५
घिउ सिमी(हाइब्रीड) केजी ८० ९० ८५
टाटे सिमी के.जी. ६० ७० ६५
तितो करेला के.जी. १४० १५० १४५
लौका के.जी. ६० ७० ६५
परवर(तराई) केजी १४० १५० १४५
घिरौला के.जी. १४० १५० १४५
फर्सी पाकेको के.जी. ६० ७० ६५
फर्सी हरियो(लाम्चो) के.जी. ३० ४० ३५
हरियो फर्सी(डल्लो) केजी ४० ५० ४५
भिण्डी के.जी. १४० १५० १४५
बरेला के.जी. ७० ८० ७५
स्कूस के.जी. ६० ७० ६५
रायो साग के.जी. ३० ४० ३५
पालूगो साग के.जी. ३० ४० ३५
चमसूरको साग के.जी. ३० ४० ३५
तोरीको साग के.जी. ३० ४० ३५
मेथीको साग के.जी. ३० ४० ३५
प्याज हरियो के.जी. ८० ९० ८५
बकूला के.जी. ७० ८० ७५
च्याउ(कन्य) के.जी. ९० १०० ९५
च्याउ(डल्ले) के जी २९० ३०० २९५
ब्रोकाउली के.जी. ६० ७० ६५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ५० ६० ५५
ग्याठ कोबी के.जी. ४० ५० ४५
सेलरी के.जी. ४४० ४५० ४४५
पार्सले के.जी. ४४० ४५० ४४५
सौफको साग के.जी. ३० ४० ३५
पुदीना के.जी. ३१० ३२० ३१५
गान्टे मूला के.जी. ३० ४० ३५
इमली के.जी. १५० १६० १५५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३२० ३३० ३२५
स्याउ(झोले) के.जी. २४० २५० २४५
केरा दर्जन ११० १२० ११५
कागती के.जी. १६० १७० १६५
अंगुर(हरियो) के.जी. १८० २०० १९०
अंगुर(कालो) केजी २२० २३० २२५
सुन्तला(भारतीय) केजी १०० ११० १०५
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १०० ११० १०५
काक्रो(हाइब्रीड) के जी ५० ६० ५५
रुख कटहर के.जी. १०० ११० १०५
मेवा(भारतीय) केजी ९० १०० ९५
अदुवा के.जी. १९० २०० १९५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. १२० १३० १२५
खुर्सानी हरियो(बुलेट) के जी १२० १३० १२५
भेडे खु्र्सानी के.जी. १३० १४० १३५
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. ७० ८० ७५
लसुन सुकेको चाइनिज के.जी. ५४० ५५० ५४५
लसुन सुकेको नेपाली के.जी. ३०० ३२० ३१०
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २७० २८० २७५
ताजा माछा(छडी) के जी २७० २८० २७५
ताजा माछा(म‌ंुगरी) के जी ३०० ३१० ३०५
५ बर्ष अगाडि

प्रतिक्रिया