साताको अन्तिम दिन आज शुक्रवार सुन तोलामा ५ सयले बढेको छ ।
(हिजो) बिहीवार प्रतितोला ७५ हजारमा कारोबार भएको थियो भने आज ५ सयले बढेर प्रतितोला छापावाला सुन ७५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।
भने,तेजावी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, बिहीबारको तुलनामा २० रुपैयाले बढेर प्रतितोला ७ सयमा कारोबार भइरहेको महाँसघले जनाएको छ ।
प्रतिक्रिया