नेपाल राष्ट्र बैंकले शुक्रवारका लागी १ अमेरिकन डलरको खरिददर ११९ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर १२० रुपैयाँ २८ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२८ रुपैयाँ ७० पैसा तथा बिक्रिदर १२९ रुपैयाँ ३४ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ११ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २४ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३१ रुपैयाँ ८२ पैसा तथा बिक्रिददर ३१ रुपैयाँ ९८ पैसा रहेको छ ।
शुक्रवारका लागी १ कतारी रियलको खरिददर ३२ रुपैयाँ ६९ पैसा तथा बिक्रिदर ३२ रुपैयाँ ८५ पैसा रहेको छ ।
साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३१६ रुपैयाँ ९४ पैसा तथा बिक्रिददर ३१८ रुपैयाँ ५३ पैसा रहेको छ ।
प्रतिक्रिया