बिहीबार १५ सयले घट्यो सुनको मुल्य

५ बर्ष अगाडि

नेपाली बजारमा आज बिहीबार सुन प्रतितोला १५ सयले घटेको छ ।

बुधवार प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य १५ सयले घटेर आज प्रतितोला छापावाला सुन प्रतितोला ७५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ । 

त्यस्तै, तेजावी सुन प्रतितोला ७४ हजार ७ सयमा कारोबार भइरहेको छ  । भने, चाँदी  बुधवारको तुलनामा ३० रुपैयाले घटेर प्रतितोला ६ सय ८० रुपैयामा कारोबार भइरहेको महासघंले जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया