कुन विदेशी मुद्राको सटाही दर कति ?

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले बिहीवारका  लागी १ अमेरिकन डलरको खरिददर ११८ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर ११९ रुपैयाँ ११ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १३० रुपैयाँ ०८ पैसा तथा बिक्रिदर १३० रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ ११ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३१ रुपैयाँ ५७ पैसा तथा बिक्रिददर ३१ रुपैयाँ ७३ पैसा रहेको छ । 

बिहीबारका लागी १ कतारी रियलको खरिददर ३२ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३१३ रुपैयाँ ८६ पैसा तथा बिक्रिददर ३१५  रुपैयाँ ४४ पैसा रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया