काठमाण्डौमा तरकारीको मुल्य :ह्वात्तै घट्यो लसुनको मुल्य

५ बर्ष अगाडि

आज साताको अन्तिम दिन शुक्रवार  काठमाण्डौमा तरकारीको मुल्यमा यथावत रहेका छन ।आज पनि बिहीवारकै मुल्यमा तरकारी किनबेच भइरहेको छ ।


कालिमाटी तरकारी बजारका अनुसार आज सबै भन्दा  बढि मुल्यमा सेलरी,पार्सल प्रतिकिलो ४५० ,लसुन २५०  र पुदिना ३२० मा किनबेच भइरहेको छ ।

त्यस्तै  कालीमाटी तरकारी बजारमा  नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो८०  रुपैयाँ रहेको छ । 

यस्तै भेडे खुर्सानी १४०  लसुन हरियो १४० हरियो धनिया प्रतिकिलो ७० मा,किनबेच भइरहेको छ ।

त्यसैगरी क्रमश, सानो गोलभेडा अधिकतम खुद्रा मूल्य प्रतिकिलो ५० रुपैयाँ, रातो आलु प्रतिकिलो ५० रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकिलो ९० रुपैयाँ, , लोकल गाजर प्रतिकिलो ५० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ४० रुपैयाँ रहेको छ ।  

त्यस्तै ,पाकेको फर्सी प्रतिकिलो ७० रुपैयाँ, भिण्डी प्रतिकिलो १३० रुपैयाँ, स्कुस प्रतिकिलो ६०  रुपैयाँ, पालुगो ४०  , मेथी र चम्सुरको साग प्रतिकिलो ४० रुपैयाँमा किनबेच भइरहेको  छ 

दैनिक खुद्रा मूल्य विवरण
फागुन  ३०, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७० ८० ७५
ठूलो गोलभेडा(भारतीय) केजी ७० ८० ७५
गोलभेडा सानो के.जी. ४० ५० ४५
गोलभेडा सानो(भारतीय) के जी ५० ६० ५५
गोलभेडा सानो(तराई) के जी ४० ५० ४५
अालु रातो के.जी. ४० ५० ४५
आलु रातो(भारतीय) के जी ४० ५० ४५
प्याज सुकेको भारतीय के.जी. ८० ९० ८५
गाजर(लोकल) के.जी. ४० ५० ४५
गाजर(तराई) केजी ३० ४० ३५
बन्दा(लोकल) के.जी. ३० ४० ३५
बन्दा(तराई) केजी ३० ४० ३५
बन्दा(नरिवल) केजी ३० ४० ३५
काउली स्थानिय के.जी. ५० ६० ५५
स्थानीय काउली(ज्यापु) केजी ६० ७० ६५
मूला सेतो(लोकल) के.जी. २० ३० २५
सेतो मूला(हाइब्रीड) केजी २० ३० २५
भन्टा लाम्चो के.जी. ७० ८० ७५
मटरकोशा के.जी. ८० ९० ८५
घिउ सिमी(लोकल) के.जी. १०० ११० १०५
घिउ सिमी(हाइब्रीड) केजी १०० ११० १०५
टाटे सिमी के.जी. ८० ९० ८५
तितो करेला के.जी. १३० १४० १३५
लौका के.जी. ७० ८० ७५
घिरौला के.जी. १३० १४० १३५
फर्सी पाकेको के.जी. ६० ७० ६५
फर्सी हरियो(लाम्चो) के.जी. ३० ४० ३५
हरियो फर्सी(डल्लो) केजी ३० ४० ३५
भिण्डी के.जी. १२० १३० १२५
बरेला के.जी. ८० ९० ८५
पिंडालू के.जी. ६० ७० ६५
स्कूस के.जी. ५० ६० ५५
रायो साग के.जी. २० ३० २५
पालूगो साग के.जी. ३० ४० ३५
चमसूरको साग के.जी. ३० ४० ३५
तोरीको साग के.जी. ३० ४० ३५
मेथीको साग के.जी. ३० ४० ३५
प्याज हरियो के.जी. ८० ९० ८५
बकूला के.जी. ७० ८० ७५
च्याउ(कन्य) के.जी. १०० ११० १०५
च्याउ(डल्ले) के जी ३४० ३५० ३४५
ब्रोकाउली के.जी. ६० ७० ६५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ५० ६० ५५
ग्याठ कोबी के.जी. ४० ५० ४५
सेलरी के.जी. ४४० ४५० ४४५
पार्सले के.जी. ४४० ४५० ४४५
सौफको साग के.जी. ३० ४० ३५
पुदीना के.जी. ३१० ३२० ३१५
गान्टे मूला के.जी. ३० ४० ३५
इमली के.जी. १५० १६० १५५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३२० ३३० ३२५
स्याउ(झोले) के.जी. २४० २५० २४५
केरा दर्जन १०० ११० १०५
कागती के.जी. १५० १६० १५५
अनार के.जी. १४० १५० १४५
अंगुर(हरियो) के.जी. १४० १५० १४५
अंगुर(कालो) केजी १८० २०० १९०
सुन्तला(भारतीय) केजी ९० १०० ९५
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १०० ११० १०५
काक्रो(हाइब्रीड) के जी ६० ७० ६५
रुख कटहर के.जी. ९० १०० ९५
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी १२० १३० १२५
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. १०० ११० १०५
खुर्सानी हरियो(बुलेट) के जी ११० १२० ११५
भेडे खु्र्सानी के.जी. १३० १४० १३५
लसुन हरियो के.जी. १३० १४० १३५
हरियो धनिया के.जी. ६० ७० ६५
लसुन सुकेको नेपाली के.जी. २४० २५० २४५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २७० २८० २७५
ताजा माछा(छडी) के जी २७० २८० २७५
ताजा माछा(म‌ंुगरी) के जी ३०० ३१० ३०५

 

 

५ बर्ष अगाडि

प्रतिक्रिया