आजको बिनिमयदर :कुन विदेशी मुद्राको सटाही दर कति ?

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज बिहीवारका लागी विदेशी मुद्राको सटाही दर सार्वजनिक गरेको छ । 

जस अनुसार अमेरीकी  डलरको खरिददर ११७ रुपैया ५२ पैशा तथा  बिक्रीदर मुल्य ११८ रुपैयाँँ १२ पैशा रहेको छ ।

यस्तो छ अन्य देशको सटाही दर:

५ बर्ष अगाडि

प्रतिक्रिया