एकै दिन ह्वातै घट्यो सुनको मुल्य

५ बर्ष अगाडि

नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ  ।सुनमा आज एकै दिन  ४०० ले गिरावट आएको  छ ।
मङगलवार ८२ हजार ७०० मा कारोबार भएको सुनको मुल्य आज बुधवार प्रतितोला ८२ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको  छ ।

त्यस्तै,तेजावी सुन प्रतितोला ८२ हजारमा कारोबार भइरहेको छ ।

भने चाँदीको मुल्य भने स्थिर रहि प्रतिोला ८ सय ८० रुपैयामा कारोबार भइरहेको महाँसघले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया