साताको पहिलो दिन यस्तो छ, सुनको भाउ

५ बर्ष अगाडि

साताको पहिलो दिन आज आइतवार सुनको मुल्य यथावत रहेको  ।

आज सुन प्रतितोला ८२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

भने ,तेजावी सुन प्रतितोला ८२ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै,चाँदी पनि यथावत रहि प्रतितोला ८ सय ९० रुपैयामा कारोबार भइरहेको जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया