अमेरिकी डलरको मूल्य बढ्यो, कुन विदेशी मुद्राको सटाही दर कति ?

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागी विदेशी मुद्राको सटाही दर सार्वजनिक गरेको छ । 

जस अनुसार अमेरीकी  डलरको खरिददर ११८ रुपैया ३२ पैशा तथा  बिक्रीदर मुल्य ११७ रुपैयाँँ ७२ पैशा रहेको छ ।

यस्तो छ अन्य देशको सटाही दर :


 

५ बर्ष अगाडि

प्रतिक्रिया