नेपाल राष्ट्र बैंकले बिहीवारका लागी १ अमेरिकन डलरको खरिददर ११६ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर ११७ रुपैयाँ ४६ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १३० रुपैयाँ ३२ पैसा तथा बिक्रिदर १३० रुपैयाँ ९९ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १० पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३१ रुपैयाँ १४ पैसा तथा बिक्रिददर ३१ रुपैयाँ ३० पैसा रहेको छ ।
बिहीवारका लागी १ कतारी रियलको खरिददर ३२ रुपैयाँ १० पैसा तथा बिक्रिदर ३२ रुपैयाँ २६ पैसा रहेको छ ।
साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०९ रुपैयाँ ९३ पैसा तथा बिक्रिददर ३११ रुपैयाँ ५२ पैसा रहेको छ ।
प्रतिक्रिया