आजको साताको पहिलो दिन आइतबार सुनचाँदीको मुल्यमा बृद्धी भएको छ ।
साताको अन्तिम दिन स्थिर रहेको सुनमा आज आइतबार ५०० ले बढेर ७६ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।यस्तै तेजावी सुनको मुल्य ७६ हजार २०० मा कारोबार भइरहेको छ ।भने चाँदी शुक्रवारको तुलनामा ५ रुपैयाले बढेर ८ सय ८५ मा कारोबार भइरहेको छ।
प्रतिक्रिया