विदेशी मुद्राको आजको विनिमयदर, डलरदेखि रियालसम्मको कति छ भाउ ?

६ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले बिहीबारका  लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४४ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२४ रुपैयाँ २६ पैसा तथा बिक्रिदर १२४ रुपैयाँ ९१ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ ५३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ३५ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ । 

बिहीबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २७ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४३  पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०३  रुपैयाँ ९१ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ५० पैसा रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया