सुनचाँदीको मुल्य घट्यो

६ बर्ष अगाडि

नेपाली बजारमा आज बुधबार सुन २०० ले घटेर प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।
मङगलबार सुन प्रतितोला ७५ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै आज बुधवार तेजावी सुनको प्रतितोला ७५ हजार ४ सयमा कारोबार भइरहेको छ ।यस्तै चाँदी मङगलबारको तुलनामा ५ रुपैयाले घटेर ७ सय ७५ रुपैयामा कारोबार भइरहेको छ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया