सोमबार सुनचाँदीको भाउ यस्तो

६ बर्ष अगाडि

नेपाली बजारमा आज सुनको मुल्य यथावत रहेको छ।

साताको पहिलो दिन आइतबार ७६ हजारमा कारोबार भएको सुनको मुल्य आज सोमबार पनि सोही मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।भने  तेजावी सुनको मुल्य ७५ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मुल्यपनि यथावत रहि ८ सय ८० रुपैयामा कारोबार भइरहेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया