सोमबारको विनियम दर, कुन विदेशी मुद्राको सटाही दर कति?

६ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले सोमबारका  लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ५३ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२४ रुपैयाँ ७० पैसा तथा बिक्रिदर १२५ रुपैयाँ ३६  पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ ५१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ३७ पैसा तथा बिक्रिददर ३० रुपैयाँ५३ पैसा रहेको छ । 

सोमबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २९ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४६  पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०२  रुपैयाँ २१ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ८० पैसा रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया