साताको पहिलो दिनमै बढ्यो सुनको मुल्य

६ बर्ष अगाडि

साताको पहिलो दिन आज आइतबार सुनको मुल्य ४ सयले  बढेको छ।
गत शुक्रबार ७५ हजार ६ सयमा कारोबार भएको सुन आज आइतबार प्रतितोला ७६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य ७५ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीे शुक्रबारको तुलनामा ५ रुपैयाले घटेर ८ सय ८० रुपैयामा कारोबार भइरहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया