सुनचाँदीको मुल्य यथावत

६ बर्ष अगाडि

नेपाली बजारमा आज बिहीबार सुनको मुल्यमा यथावत रहेको छ ।

बुधबार सुन प्रतितोला ७५ हजार २०० मा कारोबार भइरहेको थियो भने आज बिहीबार पनि सोही मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ।

त्यस्तै तेजावी सुनको मुल्य ७४ हजार ९०० मा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मुल्य पनि यथावत रहि ८ सय ७५ रुपैयामा कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया