नेपाली बजारमा आज बुधबार सुन ८०० ले घटेको छ ।
मङगलबार सुन प्रतितोला ७६ हजारमा कारोबर भएको सुनको मुल्य आज बुधबार ८०० ले घटेर ७५ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ।
त्यस्तै तेजावी सुनको मुल्य ७४ हजार ९०० मा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मुल्य मङगलबारको तुलनामा ५ रुपैया घटेर ८ सय ७५ रुपैयामा कारोबार भएको छ ।
प्रतिक्रिया