आजको विनियम दर, कुन विदेशी मुद्राको सटाही दर कति ?

६ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले बुधबारका  लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ७३ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ७३ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ३९  पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ ६७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८१ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४७ पैसा रहेको छ । 

बुधबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २४ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४०  पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१  रुपैयाँ ६८  पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ २७ पैसा रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया