सुनको भाउ यथावत: चाँदीको भाउ तोलामा ५ रुपैयाँले घट्यो

६ बर्ष अगाडि

सुनको भाउमा सोमबार कुनै घटबढ भएको छैन । 

आइतबार  सुन प्रति तोला ७६ हजार ५०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।साथै आज सोमबार सोही मुल्यमा कारोबार भइरहको छ ।साथै तेजावी सुनको मुल्यमा पनि घटबढ भएको छैन,प्रतितोला ७६ हजार २०० मा कारोबार भइरहेको छ 

 चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेर ८  सय ९० रुपैयाँमा  प्रति तोला कारोबार भैरहेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया