आजको विनियम दर, कुन विदेशी मुद्राको सटाही दर कति ?

६ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले सोमबारका  लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ८५  पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४५ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ ३१ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ९७  पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ ८० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९४ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ३५ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ । 

सोमबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २७पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४३  पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१  रुपैयाँ ९५ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ३५ पैसा रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया