साताको पहिलो दिन मै बढ्यो सुनको मुल्य

६ बर्ष अगाडि

नेपाली बजारमा आज साताको पहिलो दिन आइतबार सुनको मुल्य ५०० रुपैयाले बढेर प्रतितोला ७६ हजार ५०० रुपैया पुगेको छ ।भने शुक्रबार सुन प्रतितोला ७६ हजारमा कारोबार भएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मुल्य प्रतितोला ७६ हजार २०० मा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मुल्य भने शुक्रबारको तुलनामा ५ रुपैयाले बढेर   आज आइतबार ८९५ मा कारोबार भइरहेको छ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया