बढ्यो विदेशी मुद्राको भाउ, हेर्नुहोस् आजको विनिमयदर

६ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले शुक्रबारका  लागी १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ०८  पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ६८ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ७५पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ३८ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ ९१ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ०५ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ४१ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५७ पैसा रहेको छ । 

शुक्रबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५० पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०२ रुपैयाँ ६० पैसा तथा बिक्रिददर ३०४ रुपैयाँ १९पैसा रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया