नेपाली बजारमा सुनचाँदीको मुल्यमा बृद्धी भएको छ ।
बुधबार प्रतितोला ७५ हजार ६०० मा कारोबार भएको सुनको मुल्य आज बिहीबार ७०० ले बृद्धी भई ७६ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।
यस्तै आज तेजावी सुनको मुल्य ७६ हजारमा कारोबार भइरहेको छ ।भने चाँदीको मुल्य १० रुपैयाले बृद्धी भई ८ सय ८० रुपैयामा कारोबार भइरहेको छ ।
प्रतिक्रिया