सुनको मुल्य स्थिर, चाँदीको बढ्योः तोलाको कति ?

६ बर्ष अगाडि

काठमाडौं – मंगलबार सुनको मुल्य स्थीर रहेको छ भने चाँदीको मुल्य बढेको छ । आज हिजो मुल्यमा नै सुनको कारोबार भइरहेको छ । तर, चाँदीको मुल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको कारोबार प्रतितोला रू. ७६ हजारमा भइरहेको छ । यस्तै, तेजावी सुनको मुल्य रू. ७५ हजार ७०० तोकिएको छ । हिजो  पनि सुनको मुल्य यही विन्दुमा थियो ।
चाँदीको मुल्य भने प्रतितोला ८९५ पुगेको छ । हिजो चाँदीको मुल्य ८९० थियो । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया