नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ १७ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ७७ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ २९ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ९६ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ०० पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ १७पैसा तथा बिक्रिददर ३० रुपैयाँ ३३ पैसा रहेको छ ।
शुक्रबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ०८ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।
साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर २९९ रुपैयाँ ५२ पैसा तथा बिक्रिददर ३०० रुपैयाँ १९ पैसा रहेको छ ।
प्रतिक्रिया