सुन चाँदीको मुल्यमा स्थिरता

६ बर्ष अगाडि

साताको पाँचौ दिन आज बिहीबार सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ । हिजो बुधवार प्रतितोला छापावाला सुनको मूल्य ७४ हजार ७ सय रहेको थियो । 

त्यस्तै आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य ७४ हजार ४ सय रहेको छ ।
साथै आज चाँदीको मूल्यमा पनि स्थिरता छाएको छ । बुधवार प्रतितोला चाँदीको मूल्य ८ सय ८५ मै कारोबार भएको थियो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया