यस्तो छ आज तरकारीको मूल्य, प्याजको मूल्य १४० पुग्यो

६ बर्ष अगाडि

आज बिहिबार  काठमाण्डौमा तरकारीको मुल्यममा केही वृद्धि भएको छ ।

कालीमाटी तरकारी बजारमा  नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो ९० रुपैयाँ रहेको छ । 

त्यसैगरी क्रमश, सानो गोलभेडा अधिकतम खुद्रा मूल्य प्रतिकिलो ५० रुपैयाँ, 

रातो आलु प्रतिकिलो ६५  रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकिलो   १४० रुपैयाँ, चाइनिज सुकेको प्याज प्रतिकिलो १०० रुपैयाँ, लोकल गाजर प्रतिकिलो ८० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  

त्यस्तै ,पाकेको फर्सी प्रतिकिलो ६० रुपैयाँ, भिण्डी प्रतिकिलो १४०रुपैयाँ, स्कुस प्रतिकिलो ५५ रुपैयाँ, पालुगो , मेथी र चम्सुरको साग प्रतिकिलो ११० रुपैयाँमा किनबेच भइरहेको  छ  ।

हेर्नुहोस आजको मुल्यसूची :

कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ९० १०० ९५
ठूलो गोलभेडा(भारतीय) केजी ९० १०० ९५
गोलभेडा सानो के.जी. ४० ५० ४५
गोलभेडा सानो(टनेल) के जी ५० ६० ५५
गोलभेडा सानो(भारतीय) के जी ५० ६० ५५
गोलभेडा सानो(तराई) के जी ५० ६० ५५
अालु रातो के.जी. ६० ७० ६५
आलु रातो(भारतीय) के जी ५० ६० ५५
प्याज सुकेको भारतीय के.जी. १४० १५० १४५
सुकेको प्याज चाइनिज केजी ९० १०० ९५
गाजर(लोकल) के.जी. ७० ८० ७५
गाजर(तराई) केजी ६० ७० ६५
बन्दा(लोकल) के.जी. ६० ७० ६५
बन्दा(तराई) केजी ६० ७० ६५
बन्दा(नरिवल) केजी ६० ७० ६५
काउली स्थानिय के.जी. ८० ९० ८५
स्थानीय काउली(ज्यापु) केजी ९० १०० ९५
काउली तरार्इ के.जी. ७० ८० ७५
मूला सेतो(लोकल) के.जी. ४० ५० ४५
सेतो मूला(हाइब्रीड) केजी ४० ५० ४५
भन्टा लाम्चो के.जी. ८० ९० ८५
भन्टा डल्लो के.जी. ८० ९० ८५
मटरकोशा के.जी. १०० ११० १०५
घिउ सिमी(लोकल) के.जी. १०० ११० १०५
घिउ सिमी(हाइब्रीड) केजी १०० ११० १०५
घिउ सिमी(राजमा) केजी ७० ८० ७५
टाटे सिमी के.जी. ९० १०० ९५
तितो करेला के.जी. १४० १५० १४५
लौका के.जी. ७० ८० ७५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो(लाम्चो) के.जी. ४० ५० ४५
हरियो फर्सी(डल्लो) केजी ६० ७० ६५
भिण्डी के.जी. १४० १५० १४५
सखरखण्ड के.जी. ८० ९० ८५
पिंडालू के.जी. ६० ७० ६५
स्कूस के.जी. ५० ६० ५५
रायो साग के.जी. ५० ६० ५५
पालूगो साग के.जी. १०० ११० १०५
चमसूरको साग के.जी. १०० ११० १०५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. १०० ११० १०५
प्याज हरियो के.जी. १४० १५० १४५
तरुल के.जी. ७० ८० ७५
च्याउ(कन्य) के.जी. ११० १२० ११५
च्याउ(डल्ले) के जी ३०० ३१० ३०५
ब्रोकाउली के.जी. ७० ८० ७५
चुकुन्दर के.जी. ९० १०० ९५
जिरीको साग के.जी. ७० ८० ७५
सेलरी के.जी. ३१० ३२० ३१५
पार्सले के.जी. ३१० ३२० ३१५
सौफको साग के.जी. १०० ११० १०५
पुदीना के.जी. ३१० ३२० ३१५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३२० ३३० ३२५
स्याउ(झोले) के.जी. १२० १३० १२५
केरा दर्जन १०० ११० १०५
कागती के.जी. १५० १६० १५५
अनार के.जी. २४० २५० २४५
सुन्तला(नेपाली) के.जी. १४० १५० १४५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १४० १५० १४५
काक्रो(हाइब्रीड) के जी ८० ९० ८५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. ७० ८० ७५
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ४२० ४३० ४२५
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७५
भेडे खु्र्सानी के.जी. ८० ९० ८५
लसुन हरियो के.जी. १५० १६० १५५
हरियो धनिया के.जी. ९० १०० ९५
लसुन सुकेको चाइनिज के.जी. ३२० ३३० ३२५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(म‌ंुगरी) के जी २७० २८० २७५
६ बर्ष अगाडि

प्रतिक्रिया