काठमाण्डौमा आज तरकारीको मुल्य कति ?

६ बर्ष अगाडि

साताको पहिलो दिन आज आइतबार काठमाण्डौमा तरकारीको मुल्यममा सामान्यरुपमा घढबढ भएको छ ।

कालीमाटी तरकारी बजारमा  नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ । त्यसैगरी क्रमश, सानो गोलभेडा अधिकतम खुद्रा मूल्य प्रतिकिलो ३० रुपैयाँ, रातो आलु प्रतिकिलो ५० रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकिलो ११० रुपैयाँ, चाइनिज सुकेको प्याज प्रतिकिलो ७५ रुपैयाँ, लोकल गाजर प्रतिकिलो ६० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ४५ रुपैयाँ रहेको छ ।  

त्यस्तै ,पाकेको फर्सी प्रतिकिलो ४५ रुपैयाँ, भिण्डी प्रतिकिलो १५० रुपैयाँ, स्कुस प्रतिकिलो ५० रुपैयाँ, पालुगो , मेथी र चम्सुरको साग प्रतिकिलो १०० रुपैयाँमा किनबेच भइरहेको  छ  ।

 

हेर्नुहोस आजको मुल्यसूची :

दैनिक थोक मूल्य विवरण
पौष  २७, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७५ ८० ७८
ठूलो गोलभेडा(भारतीय) केजी ७५ ८० ७८
गोलभेडा सानो के.जी. २५ ३० २८
गोलभेडा सानो(टनेल) के जी २५ ३५ ३०
गोलभेडा सानो(भारतीय) के जी ३५ ४० ३८
गोलभेडा सानो(तराई) के जी ३५ ४० ३८
अालु रातो के.जी. ४८ ५० ४९
आलु रातो(भारतीय) के जी ३८ ४० ३९
प्याज सुकेको भारतीय के.जी. १०० ११० १०५
सुकेको प्याज चाइनिज केजी ७० ७५ ७२
गाजर(लोकल) के.जी. ५० ६० ५५
गाजर(तराई) केजी ४५ ५० ४८
बन्दा(लोकल) के.जी. ४० ४५ ४२
बन्दा(तराई) केजी ४० ४५ ४२
बन्दा(नरिवल) केजी ४० ४५ ४२
काउली स्थानिय के.जी. ४५ ५० ४८
स्थानीय काउली(ज्यापु) केजी ६० ६५ ६२
काउली तरार्इ के.जी. ३५ ४० ३८
मूला सेतो(लोकल) के.जी. २५ ३० २८
सेतो मूला(हाइब्रीड) केजी २५ ३० २८
भन्टा लाम्चो के.जी. ५० ६० ५५
भन्टा डल्लो के.जी. ५० ६० ५५
मटरकोशा के.जी. ७५ ८० ७८
घिउ सिमी(लोकल) के.जी. ९५ १०० ९८
घिउ सिमी(हाइब्रीड) केजी ९५ १०० ९८
घिउ सिमी(राजमा) केजी ४५ ५० ४८
टाटे सिमी के.जी. ५५ ६० ५८
तितो करेला के.जी. ११० १२० ११५
लौका के.जी. ४५ ५० ४८
फर्सी पाकेको के.जी. ४० ४५ ४२
फर्सी हरियो(लाम्चो) के.जी. ३० ४० ३५
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५५
भिण्डी के.जी. १०० ११० १०५
सखरखण्ड के.जी. ५० ६० ५५
बरेला के.जी. ५० ६० ५५
पिंडालू के.जी. ४५ ५० ४८
स्कूस के.जी. ४५ ५० ४८
रायो साग के.जी. ३० ४० ३५
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. ९५ १०० ९८
तोरीको साग के.जी. ४० ५० ४५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ११० १२० ११५
तरुल के.जी. ६० ७० ६५
च्याउ(कन्य) के.जी. १०५ ११० १०८
च्याउ(डल्ले) के जी २७० २८० २७५
ब्रोकाउली के.जी. ५० ६० ५५
चुकुन्दर के.जी. ७० ८० ७५
जिरीको साग के.जी. ६० ७० ६५
सेलरी के.जी. २७० २८० २७५
पार्सले के.जी. २७० २८० २७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. ५० ६० ५५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २९० ३०० २९५
स्याउ(झोले) के.जी. ९० १०० ९५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. १०० ११० १०५
अनार के.जी. १७० १८० १७५
सुन्तला(नेपाली) के.जी. ९० १०० ९५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(लोकल) के.जी. ११० १२० ११५
काक्रो(हाइब्रीड) के जी ५० ६० ५५
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ५० ६० ५५
अदुवा के.जी. १०० ११० १०५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. ४५ ५० ४८
खुर्सानी हरियो(बुलेट) के जी ४५ ५० ४८
भेडे खु्र्सानी के.जी. ५० ६० ५५
लसुन हरियो के.जी. १२० १३० १२५
हरियो धनिया के.जी. १०० ११० १०५
लसुन सुकेको चाइनिज के.जी. २१० २२० २१५
लसुन सुकेको नेपाली के.जी. २१० २२० २१५
ताजा माछा(रहु) के जी २८५ २९० २८८
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २१० २१५ २१३
ताजा माछा(म‌ंुगरी) के जी २४० २४५ २४३
६ बर्ष अगाडि

प्रतिक्रिया