सुनचाँदीको मुल्य स्थिर, तोलाको कति ?

६ बर्ष अगाडि

काठमाडौं – बिहीबार सुनचाँदीको मुल्य स्थिर रहेको छ, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि बुधबारको मुल्यमा नै यी धातुको किनमेल भइरहेको छ । 
आज छापावाला सुनको मूल्य प्रतितोला रू. ७३ हजा ५०० रहेको छ, जुन हालसम्म कै उच्च पनि पनि हो । गत भदौ १८ गते सुनको मल्य सो विन्दुमा थियो । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला रू. ७३ हजार २ सय कायम गरिएको छ । यसगरि चाँदीको मुल्य प्रतितोला ८९० रुपैयाँ तोकिएको महासंघको भनाइ छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया