हेर्नुस्, आज कुन देशको मुद्राको दर कति ?

६ बर्ष अगाडि

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबार अमेरिकी डलर एकको खरिददर ११३.८८ रुपैयाँ र बिक्रीदर ११४.५८ रुपैयाँ रहेको छ।  

यस्तै युरो एकको खरिददर १२७.२७ रुपैयाँ र बिक्रीदर १२७.९४ रुपैयाँ रहेको छ।  

यस्तै युके पाउण्ड एकको खरिददर १४८.९६रुपैयाँ र बिक्रीदर १४९.७४ रुपैयाँ रहेको छ । 

यस्तै कतारी रियाल एकको खरिददर ३१.११ रुपैयाँ र बिक्रीदर ३१.२७ रुपैयाँ रहेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया