४ दिनयता सुनको मूल्य स्थिर, चाँदीको घटबड

६ बर्ष अगाडि

काठमाडौँ ।नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।  

शुक्रबार तोलामा ७३ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि उही मूल्यमा कारोबार भएको छ ।

यस्तै तेजावी सुनको मूल्य तोलामा ७३ हजार रुपैयाँ रहेको छ । 

यता चाँदीको मूल्य सोमबार ८९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया