नेपाल राष्ट्र बैकंले आज शनिवारका लागि १ अमेरिकन डलरको खरीददर ११३ रुपैया ८८ पैशा तथा बिक्रीदर ११४ रुपैया ४८ पैशा तोकेको छ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ ९४ पैसा तथा बिक्रिदर १२७ रुपैयाँ ६१ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७३ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ३५ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ ।
शनिवारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २८ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ ।
त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७५ रुपैयाँ ३३ पैसा तथा बिक्रिददर ३७७ रुपैयाँ ३१ पैसा रहेको छ ।
साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०२ रुपैयाँ ०२ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ६१ पैसा रहेको छ ।
प्रतिक्रिया