आज सुनचाँदीको मूल्य कति ?

६ बर्ष अगाडि

आज छापावाल सुनको मुल्य बढेको छ । विहीबार प्रतितोला ७२ हजार ८ सयले कारोवार भएको सुन आज शुक्रबार ५ सयले बढेर ७३ हजार ३ सयले कारोवार भइरहेको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन ७३ हजारमा कारोबार भइरहेको छ ।

आज चाँदीको मुल्य ८९० रुपैयाँ प्रतितोला कायम भएको छ । केहि दिनदेखि सुनको मुल्य उकालो लागेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया