नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको सटही दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरीकन डलरको खरीददर ११३ रुपैया ८० पैशा र बिक्रीदर ११४ रुपैया ४० पैशा तोकीएको छ।
यस्तै युरोपीयन युरो १ को खरीदर १२६रुपैया १८ पैशा र बिक्रीदर १२६ रुपैया ८५ पैशा रहेको छ।
त्यस्तै आज सोमवारका लागि १ मलेसियन रिगिंटको खरीदर २७ रुपैया ५४ पैशा र बिक्रीदर २७ रुपैया ६८ पैशा रहेको छ।
यस्तै, अन्य देशका मुद्रा साट्नका लागि निम्न दर तोकिएको छ :
प्रतिक्रिया