उखुको नयाँ मूल्य निर्धारण

६ बर्ष अगाडि

उखुको मूल्यको विषयलाई लिएर किसानहरु आन्दोलनमा रहेको बेला सरकारले उखुको  न्यूनतम मुल्य तोकेको छ ।

किसानहरुले गरेको आन्दोलनलाई मध्यनजर गर्दै आज मन्त्रीपरिषद्ले उखुको न्यूनतम मुल्य निर्धारण गरेको हो ।

मन्त्रीपरिषदले  चालु अर्थिक वर्ष २०७६र७७ को खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गर्ने निर्णय स्विकृत गरेको छ । 

उक्त  मूल्य निर्धारण उखुको न्युनतम लागत, ढुवानी, मूनाफा तथा अनुदान समेत मुलयांकन  गरी गरिएको हो ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया