आज सुनचाँदीको मुल्य कति ?

६ बर्ष अगाडि

साताको पाचौँ दिन आज (बिहीवार) नेपाली बजारमा सुनको मूल्यमा स्थिरता छाएको छ ।

बुधवार प्रतितोला छापावाला सुनको मूल्य ७२ हजार ८ सय रहेको थियो । त्यस्तै आजपनि त्यहि मूल्य अर्थात ७२ हजार ८ सय नै कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७२ हजाार ५ सय रहेको छ ।

तर आज चाँदीको मूल्यमा भने ५ रुपैयाँले बृद्धि भएको छ । बुधवार प्रतितोला चाँदीको मूल्य ८ सय ८५ रहेको थियो । तर आज मूल्यमा बृद्दि भइ प्रतितोला चाँदी ८ सय ९० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया