आज सुन चाँदीको मुल्य कति ?

६ बर्ष अगाडि

साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्यमा स्थिर रहेको  छ ।

शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ७१ हजार ६ सय रहेको थियो । त्यस्तै आज आइतवार पनि त्यहि मूल्य अर्थात ७१ हजार ६ सय नै कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७१ हजार ३ सय रहेको छ ।

आज चाँदीको मूल्यमा भने तोलामा ५ रुपैयाँले बृद्धि भएको छ । शुक्रवार प्रतितोला चाँदीको मूल्य ८ सय ५० रहेको थिया । तर आज मूल्यमा बृद्धि भइ प्रतितोला चाँदी ८ सय ५५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया